© २०२३
‘इन्जिनियर पढ्न प्रादेशिक छात्रवृत्ति’
काठमाडौं, ३२ साउन । कक्षा १२ पास गरेलगत्तै विद्यार्थीहरू विदेशीनु चिन्ताको विषय भएको सरोकारवालाहरूले बताए । नेपालमै प्राविधिक शिक्षा अन्तर्राष्ट्रियस्तरको भइरहेका बेला पनि विद्यार्थीहरू उच्च शिक्षाका नाममा विदेशिनु सुखद् कुरा नभएको कलेज...


