© २०२३
कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन
बुटवल २३ असोज १० अक्टुबर अर्थात् ‘विश्व मानसिक स्वास्थ्य दिवस’को अवसरमा यु.सि.एम.एस., शिक्षण अस्पताल, भैरहवामा ‘नशा तथा मानसिक रोग विभाग’को आयोजनामा निरन्तर मेडिकल शिक्षा (सि.एम.ई.) अन्तर्गत गोष्ठी सम्पन्न भएको छ...


