Butwal Today

विद्युतीय फोहरको बढ्दो जोखिम

वर्तमान समयलाई इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिको युग भनिन्छ । विद्युतीय र सूचना प्रविधिका सामाग्रीहरूको उपलब्धता विनाको जीवन कल्पना गर्न समेत नसकिने भैसकेको छ । घरायसी प्रयोजनका बल्ब, हिटर, फ्रिज, एसी, पंखा, मोटर...