Butwal Today

युवाहरूको विदेश यात्राः आर्थिक समृद्धि कि जनशक्ति संकट ?

नेपालका युवाहरूको तीव्र विदेश पलायन एउटा गम्भीर सामाजिक र आर्थिक मुद्दा बनेको छ । यसले मुलुकको जनशक्ति, सामाजिक संरचना र अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ । नेपालका युवाहरू किन युरोप र पश्चिमी...