Butwal Today

सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन

मानव सामाजिक प्राणी भएकै कारण उसले गर्ने हरेक क्रियाकलाप समाजसँग जोडिनु स्वभाविक नै ठहर्छ; यद्यपि समाजबाट स्थापित मूल्य र मान्यतालाई आफ्नो ठाउँमा राखेर त्योभन्दा माथिको बाटो पनि हिड्न सक्नुपर्छ ।...