Butwal Today

पहिलो प्रहार रुखलाई

२०७५ चैत्रमा बुटवल नारायणगढ सडक विस्तारको कामको शुरुवात भएको थियो । महेन्द्र राजमार्गको यो सडक खण्डको करिब आधा भाग वन क्षेत्र हुँदै गएको छ । सडक विस्तार गर्दा नवलपुर खण्डमा मात्र ४६...