Butwal Today

लुम्बिनीको नीति तथा कार्यक्रममा जलवायुका मुद्दा

लुम्बिनी प्रदेशमा पछिल्लो पाँच वर्षमा (२०७७ बैशाख– २०८२ वैशाख) बाढी, पहिरो, अति वर्षा, खडेरी÷सुख्खा, आगलागी जस्ता मौसमजन्य प्रकोपका ३८७७ घटनाहरू भए । उक्त घटनामा परेर २४० जनाले ज्यान गुमाए भने एक...