© 2026
हामीभित्रको पशुपनलाई फ्याँकेर नयाँ चेतना जगाऔं
आज देशमा चारैतिर आर्थिक बिचलनले जरा गाडेको छ । उद्यमी व्यवसायीहरू आर्थिक अन्योलमा किंकर्तव्यबिमूढ बनेका छन् । अस्थिरताले सबै क्षेत्रहरू प्रभावित छन् । जहाँ पनि अनिश्चितता छ । असंगति वर्तमान व्यवस्थाको एउटा विडम्बना पूर्ण...