Butwal Today

के हो यमपञ्चक ? यसका सांस्कृतिक सन्दर्भहरु

हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वहरू मध्येको एक हो दिपावली पर्व । यो पर्व कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ । विशेषगरी...