© 2026
कहिलेसम्म मागिरहने विदेशीसँग ऋण र सहयोग ?
छवि पाण्डेबिहान सबेरै हुन नपाउँदै भनौं बिस्तरामै रेडियो, टेलिभिजन वा सामाजिक सञ्जालहरूले नेपालले विदेशबाट सहयोग मागेको वा सहयोग प्राप्त गरेको समाचार प्रवाह गरिरहेको सुन्नु नेपालीहरूको बाध्यता वा दैनिकी नै बनेको...