Butwal Today

लुम्बिनीमा भएको गुण्डागर्दी एउटा अक्षम्य अपराध र अबको बाटो !

लुम्बिनीलाई अशान्त बनाउन एउटा तप्का ज्यान फालेर लागे जस्तो प्रतित भईरहेका बेला असोज ८ गते एउटा अप्रिय घटना घट्यो । राष्ट्रियसभा संसदीय समितिको बैठक फाईभ इलेमेण्ट्समा चलिरहको बखत सोही होटलमा निर्माण...