© २०२३
नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू
नेपालमा राणा शासनको अन्त्यपछि पटकपटक छोटो समयमा राजनीतिक परिवर्तनहरू भएका छन् । ती घटनाहरू राजाले चालेका कदम वा दलहरूको जनआन्दोलन वा माओवादी सशस्त्र आन्दोलन वा राजदरबार हत्याकाण्ड आदि स्वरूपमा देखापरेका छन् ।...


