Butwal Today

वडाध्यक्षले विधि मिचेर गरे फोहरमैला व्यवस्थापन समिति निर्माण, टोल विकास संस्थाहरुको आपत्ति

तिलोत्तमा, १० साउन । विधि र प्रक्रिया मिचेर तिलोत्तमा नगरपालिका–वडा नम्बर २ का वडाध्यक्षले स्थानीय फोहरमैला व्यवस्थापन उपभोक्ता समिति निर्माण गरेपछि विवाद चुलिएको छ । गठित समितिलाई अवैधानिक भन्दै टोल...