Butwal Today

नयाँ मतदाता थपिने क्रम जारी

सल्यान, १४ कार्तिक । गत असोज १२ गतेदेखि दर्ता तथा अद्यावधिक सुरु भएकोमा सल्यानमा हालसम्म चार सय ३१ बढी नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार...