Butwal Today

४० वर्ष अघि भेटिएको खजाना हस्तान्तरण 

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सुरक्षार्थ राखिएको सुन तथा चाँदीका सामाग्री राखिएको सेफ लाई कपिलवस्तु संग्राहलयको जिम्मा लगाइएको छ । २०४२ साल अघि फेला परेर संग्राहलयमा राखिएकोमा सशस्त्र द्वन्दका समयमा...