© 2026
सुन काण्डमा दोषी देखिए महरालाई कारवाही हुन्छ : माओवादी प्रवक्ता
काठमाडौं, २४ साउन । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने बताएका छन् । प्रवक्ता भएपछि पार्टी...
