© 2026
ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट उपाधि वडा नम्बर ५ लाई
बुटवल(बुटवल टुडे) चैत । ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि ओमसतिया गाउँपालिका वडा नम्बर ५ले जितेको छ । बिहीबार गाउँपालिकाको वडा नम्बर २ केउटलिया कर्मडाडा स्थित खेलमैदानमा सम्पन्न...
