© 2026
चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायम, तीनवटै उजुरीको दाबी पुगेन
काठमाडौँ । चितवन क्षेत्र नं.२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको उम्मेदवार कायम भएको छ। उनीविरुद्ध दर्ता भएका तीनवटा उजुरीमा दाबी नपुगेको निष्कर्ष निकाल्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी...
