Butwal Today

कांग्रेसको भागका आठ मन्त्रालय, कसलाई कुनको जिम्मेवारी ?

काठमाडौँ । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउने नेताहरुको मन्त्रालय करिब टुंगो गरेको छ। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले मन्त्री र तिनले सम्हाल्ने मन्त्रालयको...