© 2026
बुटवल क्याम्पसमा २६ सयले गरे मतदान, छपिया क्याम्पसमा नेवि संघ विजयी
बुटवल, ५ चैत । स्ववियू निर्वाचन भएका रुपन्देहीका क्याम्पसहरुमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । पश्चिमाञ्चलकै दोस्रो ठूलो क्याम्पस मानिएको बुटवल बहुमुखी क्याम्पसमा जम्मा ३७ प्रतिशत विद्यार्थीले मात्र मतदान...
