Butwal Today

स्वरोजगार बनाउन आधुनिक आरन र उपकरण हस्तान्तरण

बुटवल, १६ फागुन । बुटवलमा परम्परागत रुपमा आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएकाहरुलाई आधुनिक आरन र उपकरण दिइएको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले बुटवलभित्र आरन सञ्चालन...