Butwal Today

दरबारको शान बढाउँदै तानसेन

पाल्पा ,  फागुन – २००२ साल देखि २०२२ सालसम्म तानसेन बजारको मुख्य केन्द्र ठानिने दरवार र मुलढोकालाई प्रभावित गरेर निर्मित संरचनाहरु केही दिन भित्र नगर सरकारले खालि गर्ने भएको छ...