© 2026
लुम्बिनी प्रदेश : पानीले जलमग्न भएपछि गृहमन्त्रीका लागि पुल
बुटवल, १० साउन । अविरल वर्षा हुँदा लुम्बिनी प्रदेशका अधिकांश मन्त्रालय जलमग्न हुने गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित अधिकांश मन्त्रालयभित्र पानी परेको बेला आउजाउ गर्न सकिंदैन । तर...
