© 2026
‘हिन्दु राष्ट्रको मुद्दा स्वार्थ र सत्तासँग केन्द्रित विषय होईन ।’— राप्रपार्टी अध्यक्ष लिङदेन
काठमाण्डौ, १ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताएका छन । नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन...
