© 2026
गलकोटका कृषक किबि खेतीतर्फ आकर्षित
डम्मरबुढा मगरगलकोट नगरपालिकाको दुदिलाभाटीमा किबि फल प्रति किसानको चासो बढ्दै जान थालेको छ । युरोपका देशतिरप्रशस्त मात्रामा पाइने किबि फलप्रति गलकोटका कृषकको चासो बढ्दै जान थालेको हो । किलोको ५ सयदेखि ८...
