Butwal Today

दाजुभाई स्कुल, दिदिबहिनी मेलापात

बुटवल, २ पुस । लामो समयसम्म शिक्षण पेशमा रमाएका विष्णुप्रसाद भुसाल अर्घाखाँचीमा जन्मिएका हुन् । उनी २००८ सालमा स्वर्गीय वुवा तुल्सीराम भुसाल र रम्भादेवी भुसालको पहिलो सन्तान हुन् । सामान्य...