Butwal Today

नागरिकता विधेयक कार्यान्वयनको बाटो खुल्यो, अल्पकालीन आदेशले पाएन निरन्तरता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध यसअघि दिइएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले नागरिकता विधेयकविरुद्ध यसअघि दिइएको अल्पकालीन...