© 2026
भद्रपुरबाट २ अर्ब ७० करोड बढी राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।