© 2026
लगातारको वर्षाले पहिरो खसी पाल्पाका विभिन्न सडकहरु बन्द
पाल्पा, १६ असार । दुई दिनदेखि लगातार परेको अविरल वर्षाले पाल्पाका विभिन्न सडकहरु पहिरो खसी अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक सडक खण्डको चिदिपानी धैरेनीमा लेदो सहित...
