© 2026
मुस्लिम धर्मगुरुलाई खुशहाल परिवार सम्बन्धी अभिमुखीकण
चन्द्राैटा(कपिलवस्तु), २५ असार । कपिलवस्तुको कृष्णनगरमा खुशहाल परिवार सम्बन्धी एक दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम समुदायका धर्मगुरुहरुको लागि खुशहाल परिवार सम्बन्धीे अभिमुखीकरण कार्यक्रम गरिएको आयोजकले जनाएको छ...
