© 2026
धर्म गुरुहरुलाई एकदिने अभिमुखीकरण
चन्द्रौटा(कपिलवस्तु), २१ असार । मुस्लिम समुदायका धर्म गुरुहरुको लागि खुसहाल परिवार सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर–५, बुधबार चन्द्रौटामा अभिमुखीकरण गरिएको जनाइएको छ ।...
