© 2026
व्यवसायीको मनपरी : छोटो दूरीमा पनि लामो दूरीकै भाडा
पाल्पा १३ असोज । रामपुर नगरको विजयपुरबाट निस्दी गाउँपालिकाको राहुवन पुगेकी कमला कार्कीले आफु सवार जिपको भाडा वापत दुई सय रुपैयाँ बुझाउँदा मनै खिन्न बनाइन् । उत्तर दक्षिण लोकमार्ग कालीगण्डकी...
