Butwal Today

सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ?

काठमाडौं, ९ असोज । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव कुमार नेपालविरुद्ध मुद्दा नचलाइएको भन्दै कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको...