Butwal Today

नेपालकै पहिलो महिलामैत्री नगर होला त सुनवल ?

नवलपरासी,जेठ- नेपालकै पहिलो महिला मैत्री नगरपालिका बनाउने लक्ष्य लिएर काम गरिरहेको जिल्लाको सुनवल नगरपालिका महिला मैत्री सुचकाँकको खोजीमा छ । महिला मैत्री नगरपालिका बनाउन विभिन्न आधारहरु तयार गरि काम गरिदै...