Butwal Today

तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग

बुटवल, ११ जेठ । पेशागत महासंघ नेपाल रुपन्देहीले तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आइतबार एक विज्ञप्ती जारी गर्दै...