Butwal Today

एमालेको निष्कर्ष : नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक, संसद्‍को अपमान

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक पारित गरेर ससद्कै अपमान गरेको निष्कर्ष निकालेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले...