Butwal Today

दिवा सत्र कक्षा सञ्चालनमा समस्या

बर्दघाट, २ असोज । बर्दघाट नगरपालिकाले कक्षा ११ र १२ लाई दिउँसोमा सँचालन गर्न दिएको निर्देशनप्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बर्दघाट नगरले आपत्ति जनाएको छ । प्याब्सन...