© 2026
६१ किलो सुन तस्करीको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाइंदै
काठमाडौं,२६ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले करिब ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ। पक्राउ परेकाहरुलाई थुनामा राख्ने हदम्यादसम्बन्धी प्रावधानका कारण सिआइबीले मंगलबार...
