Butwal Today

छोराद्वारा बाबुको हत्या

दाङ, २९ भदौ । दाङमा छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका ५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीले आफ्ना बुवा ५१ वर्षीय प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको...