© 2026
सकियो महायज्ञ, खजुरालाई लक्ष्मीनाराण दिब्यधाम घोषणा, ५० लाख संकलन
खजुरा । खजुरा क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने उद्देश्यले गत २४ गतेबाट बाँकेको खजुरामा सुरु भएको श्रीमदभागवत ज्ञान महायज्ञ आज सम्पन्न भएको छ । महायज्ञबाट ५० लाख बढी संकलन भएको आयोजक...
