Butwal Today

राष्ट्रिय सभा सदस्यमा लुम्बिनीबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी

दाङ, ११ माघ । राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णु कुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले ५४३५...