Butwal Today

कानूनी सचेतनाका लागि प्रशिक्षक प्रशिक्षण

बुटवल (बुटवलटुडे), २० असोज– कानून विद्यार्थी समाज कालिकाले समुदायमा संचालन गरिने कानूनी सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रमको लागि प्रशिक्षकहरूलाइ प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कालिका मानवज्ञान माबी बुटवलमा कानून अध्ययनरत विद्यार्थीहरूले...