Butwal Today

नेपालीको उद्धारमा ढिलाई नगर

इजरायल र गाजाबीच शनिवारदेखि जारी युद्धमा १० नेपालीको मृत्यु भएको खबरले नेपाल शोकमा डुबेको छ । अझैपनि युद्ध जारी रहेकोले हताहती हुन सक्ने संभावना छ । त्यहाँ रहेका नेपालीहरूले आफूहरूलाई छिटो उद्धार...