© 2026
केदार कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै ४७ सांसद प्रदेश प्रमुख कार्यालयमा
काठमाडौं,२६ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका नेपाली कांग्रेसका शेखर कोइराला पक्षका सांसद केदार कार्की ४७ जना प्रदेशसभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित भएका छन्। एमाले ३९ र...
