Butwal Today

कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भ्रमको खेती : पोखरेल

बुटवल,८ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी ओलीमाथिको प्रहार राष्ट्र र जनताको भविष्यमाथिको प्रहार भएको दावी गरेका छन् । व्यवसायी दुर्गा प्रसाईले एमाले अध्यक्ष केपी ओलीले...