© 2026
कांग्रेस महासमिति बैठकः ५ प्रतिवेदनमाथि सुझाव दिन १ जनालाई ५ मिनेट मात्रै समय
काठमाडौँ । विगत तीन दिनदेखि ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा आज समूहगत छलफल भइरहेकाे छ। सहभागीलाई चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको हो। समूहगत छलफलमा सहभागीहरुले मंगलबार...
