Butwal Today

चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सचिव आज नेपाल आउँदै

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन्। नेपालको पाँचदिने भ्रमणका लागि उनी आज काठमाडौँ आइपुग्ने भएका हुन्। उनले आजैदेखि उच्चस्तरीय भेटवार्ता गर्ने...