Butwal Today

स्वर्गद्वारीका गाई बचाउन पराल दान

लमही, ४ मंसिर ।  स्वर्गद्वारी आश्रमको नाममा एक हजार एकसय बिघा जग्गा भए पनि आयस्ता नउठ्न सकेको छैन् । जसको कारण स्वगद्वारीमा पालिका गाईका लागि चाहिने घाँस, पराल दानको रूपमा संकलन...