© 2026
एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु
बुटवल,९ असोज । काठमाडौंमा जारी एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबारबाट सुरु भएको अघिवेशनको बन्दसत्र काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको हो । सोमबार भृकुटीमण्डपमा...
