Butwal Today

समृद्धि प्रदेश सुखी जनताको नारा साकार बनाउँदैछौः मन्त्री केसी

प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल बहादुर केसीले प्रदेश सरकारको नारा समृद्धि प्रदेश सुखी जनताको नारालाई सार्थक बनाउन लागि परेको बताएका छन् ।चालु आर्थिक बर्षको चौमासिकमा...